नन्दलाल खरेल आम्दानी र खर्च वीचको अन्तर वढ्दो छऋण निर्भर वजेट घोषणा भएको छअर्थतन्त्रलाई वास्तविक भन्दा मोटो देखाइएको छसंसद विघटन…

विवेकशील साझा पार्टीका संस्थापक संयोजक तथा तत्कालीन विवेकशील नेपाली दलका संस्थापक अध्यक्ष उज्वल थापाको आज निधन भएको छ । दुई…

उपेन्द्र यादव पक्षले महन्थ ठाकुर लगायत ४ जनालाई निष्कासनपछि महन्थ ठाकुरले पनि उपेन्द्र यादवलाई पार्टीबाट निष्कासन गरेका छन् । ठाकुर…

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा एक साताभित्र वरिष्ठताको आधारमा संवैधानिक इजलास पुनर्गठन गर्न सहमत भएका छन् । सर्वोच्च बारका अध्यक्ष पूर्णमान…

-स्वयम्भू शाक्य आज सिद्धिचरण श्रेष्ठ कालकोठरीमा बसेर हाम्रो देशमा प्रजातन्त्र कहिले आउला भनेर दिन गन्दैछन् । निरंकुश शासकहरूको बिरुद्ध जनताहरू…

जनता समाजवादी पार्टी (जसपा) नेपालको उपेन्द्र यादव पक्षले अर्का अध्यक्ष महन्थ ठाकुरसहित चार नेतालाई पार्टीबाट निष्कासन गरेको छ । पार्टीको…