१८ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा ६०८५ जना संक्रमित भएका छन् । कोरोना भाइरस संक्रमणका कारण ६८ जनाको मृत्यु भएको छ । यसैगरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमणमुक्त हुनेको संख्या ६८९८ रहेको छ ।
Previous Articleअब वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन हुने
Next Article उपचारका क्रममा नेता उज्वल थापाको निधन

