Browsing: समाचार

काठमाडौं, असोज ९ – एसियाली वैज्ञानिकहरूलाई सम्मान गर्ने उद्देश्यले प्रकाशन हुने ‘एशियन साइंटिस्ट म्यागजिन’ले सार्वजनिक गरेको एक सय एसियाली वैज्ञानिकको…

काठमाडौँ, ९ असोज – सरकारले अनलाइन सञ्चारमाध्यमको दर्ता तथा नवीकरण प्रक्रिया पुनः सूचना तथा प्रसारण विभागबाटै हुने निर्णय गरेको छ।…

गत भदौ २३ र २४ गते जेनजी पुस्ताको आन्दोलनका कारण मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार जल्यो । न्यायको मन्दिर मानिने…

काठमाडौँ । चितवनको तुइन खोलामा पुन: मंगलबार बेलुकी ठूलो पहिरो खस्दा मुग्लिन–नारायणगढ सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएको छ। पहिरोका कारण यातायात…

काठमाडौं । निजी वायुसेवा प्रदायक बुद्ध एयरले भारतको पश्चिम बङ्गालको राजधानी कोलकातामा सीधा उडान पुनः सुरु गर्ने भएको छ। कम्पनीले…

काठमाडौं । स्पेनिस ला लिगामा रियल मड्रिडले दमदार प्रदर्शन जारी राख्दै लेभान्टेलाई ४–१ गोल अन्तरले पराजित गरेको छ। गएराति सम्पन्न…

काठमाडौँ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा भारि बर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ…

काठमाडौँ । उपत्यकाको ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन गोल्छा ग्रुपले काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई २० थान मोटरसाइकल हस्तान्तरण गरेको छ।…

काठमाडौं । एशिया कप टी–२० क्रिकेटको सुपर–४ चरणमा पाकिस्तानले श्रीलंकामाथि पाँच विकेटको सहज जित दर्ता गरेको छ। अबुधाबीमा भएको खेलमा…

काठमाडौं । जीवनलाई नृत्यजस्तै उत्साहले सजाएकी चर्चित नृत्यांगना सीता सुवेदीको ४० वर्षको उमेरमा निधन भएको छ। तीन महिनादेखि फोक्सोको क्यान्सरसँग…