राजन थापा
ईशान बालबालिका तथा महिला अस्पताल ले प्रत्येक महिनाको ४ क्याम्प राख्ने प्रतिबद्धता का साथ अाज२०८१/११/२७ गते मंगलबार काे दिन तारकेश्वर २का स्थानीय बुद्धिजीवी शिक्षा प्रेमि समाजसेवी विष्णु ठकुरी ले स्वास्थ क्याम्प हरेक १,१ महिनामा राख्ने तर राजन थापा लाई साथमा लिएर मेघा क्याम्प संचालन गर्ने बताउनु भयो ।उक्त अायाेजनामा हामीलाई
ईशान स्त्री तथा बाल अस्पतालबाट स्त्री रोग र बच्चाहरूको नि:शुल्क चेक जाच ,औषधि वितरण हेरविचार सम्बन्धि जानकारीको साथै उचित परामर्श दिएका थिए ।
ईशान स्त्री तथा बाल अस्पताल-३४६जना ले स्वास्थ परिक्षण गराउनु भयो । स्थानिय बुद्धिजिबि बिष्णु ठकुरीले महिनाकाे ४ वटा क्याम्प राजन थापालाई सँग सहकार्य गर्ने । सेवा नै मुल धर्म हाे भन्ने अभिप्राायले तारकेश्वर नगरपालिका वडा २ का स्थानीय समुदायको लागि स्वास्थ्य सचेतना र स्वास्थ्य सेवामा पहुँच वृद्धि गर्न ता न पा २ का स्वास्थ प्रमुख बिजय देब ले महत्त्वपूर्ण भूमिका खेलेको बताउनु भयाे ।तेस्तै ता न पा २ का वडा अध्यक्ष ले बताए अनुसार हाम्रो वडाका बासिन्दाले विभिन्न क्षेत्रमा अाअाफ्नाेतवरले फाइदा लिएको वताए । यस प्रकारका कार्यक्रमहरूले सकारात्मक प्रभाव पार्ने विश्वास पनि व्यक्त गरे ।
उक्तशिबिरमा ७०/८० बर्षकाे बुवा अामाले अा अाफ्नाे स्वास्थ परिक्षण गराए साथै निम्नअायभएका ब्यक्तिहरुले पनि सेवा लिएका थिए।यस स्वास्थ्य शिविरमा सहभागीहरूमध्ये धेरैले स्वास्थ्यसम्बन्धी परामर्श पनि पाएका थिए, जसले उनीहरूलाई आफ्नो स्वास्थ्यको ध्यान राख्न प्रोत्साहित गरेको छ । इशान अस्पताल ले अागामि दिनहरूमा पनि यस्ता सामाजिक कार्यहरूलाई निरन्तरता दिने र समुदायको सेवा गर्ने प्रतिबद्धता जनाउनु भयाे ।प्रमुख परिचालन अधिकृत, धनधाेज मल्ल ठकुरी काे भनाइ अनुसार यहाँहरुको तर्फबाट पूर्ण सहयोग अपेक्षा गर्ने बताउनु भयो । अहिले हाम्रो अस्पतालसँग सम्बन्धित सबैका लागि खुसीको खबर छ कि इशान अस्पताल पूर्ण रूपमा डिजिटल प्रणालीको लागि प्रयासरत छ। तसर्थ, सबैलाई हाम्रो लक्ष्यको लागि आफ्नो भूमिका खेल्न अनुरोध छ। 1. प्रत्येक विभागले सबै ड्यूटी रोस्टरहरू अनलाइन तयार गरी साझेदारी गर्नुपर्छ। 2. सबै विभागहरूले कम्प्युटर मार्फत डाटा प्रविष्ट गर्न प्रणालीको पालना गर्नुपर्छ। 3. इमर्जेन्सी विभागको डिस्चार्ज प्रणाली पूर्ण रूपमा कम्प्युटराइज्ड र प्रिन्ट गरि सूचना प्रबिधिमैत्री बनाउनु होला र यसलाई पूर्ण रुपमा लागु हुनुपर्छ। 4. सबै बिरामीको रेकर्ड इलेक्ट्रोनिक रूपमा व्यवस्थित गरिनु पर्छ। 5. काउन्टर र रिसेप्शन कर्मचारीहरूलाई वेबसाइट र अनलाइन स्रोतहरूबाट डाटा बुझ्नको लागि प्रशिक्षित गरिनुपर्छ।
क्रमशः, हामी कम्प्यूटराइज्ड फारममा चरणबद्ध रूपमा व्यवस्थापन गर्नेछौं। 6. अन्तमा आजको डिजिटल मार्केटिंगको युगमा Social मेडियामा उपस्थिति अत्यन्तै महत्वपुर्ण तत्व भएकोले हाम्रो प्रमुख ६ वटा Social मेडिया Visit, like, Share, Comment र उचित Post गरि हाम्रो अभियानलाई साथ दिनुहोला । यहाँहरुको तर्फबाट पूर्ण सहयोगको अपेक्षा गर्ने शुभचिन्तक, धनधोज मल्ल ठकुरी, प्रमुख परिचालन अधिकृत, तसर्थ, सबैलाई हाम्रो लक्ष्यको लागि आफ्नो भूमिका खेल्न अनुरोध छ।
प्रमुख परिचालन अधिकृत, धनधाेज मल्ल ठकुरि र तारकेश्वर क्लब ६० का अध्यक्ष संग भएको सम्झौता अनुसार महिनाकाे ४वटा क्याम संचालन गर्ने उक्त क्याम संचालन गर्नेर र , नि:शुल्क अाैषधि लायन्स क्लब अफ काठमाडौं नर्थवेस्ट 325 – L
अध्यक्ष राजेन्द्र खड्का तथा आर एन एस फर्मास्युटिकल प्रा लि का अध्यक्ष तथा इशान फार्मेसि प्रा लि का सन्चालक ज्यु बाट हेल्थ क्याम्प गर्दा पनि मबाट औषधि निःशुल्क वितरणको लागि सहयोग गर्छु भन्ने प्रतिबद्धता जनाउनुभए अनुसार अाजपनि निःशुल्क अाैषधि बितरण गरियो ।अन्तमा अाजकाे क्याम्प बाट फलदायी प्रतिक्रिया अाएकाे ता न पा २ का स्वास्थ्य प्रमुख बताउनु हुन्छ ।
अध्यक्ष राजेन्द्र खड्का ज्यु बाट औषधि सहयोग
ईशान बालबालिका तथा महिला अस्पताल ले प्रत्येक महिनाको ४ क्याम्प राख्ने प्रतिबद्धता का साथ अाज२०८१/११/२७ गते मंगलबार काे दिन तारकेश्वर २का स्थानीय बुद्धिजीवी शिक्षा प्रेमि समाजसेवी विष्णु ठकुरी ले स्वास्थ क्याम्प हरेक १,१ महिनामा राख्ने तर राजन थापा लाई साथमा लिएर मेघा क्याम्प संचालन गर्ने बताउनु भयो ।उक्त अायाेजनामा हामीलाई
ईशान स्त्री तथा बाल अस्पतालबाट स्त्री रोग र बच्चाहरूको नि:शुल्क चेक जाच ,औषधि वितरण हेरविचार सम्बन्धि जानकारीको साथै उचित परामर्श दिएका थिए ।
ईशान स्त्री तथा बाल अस्पताल-३४६जना ले स्वास्थ परिक्षण गराउनु भयो । लेबताउनुभयो कि महिनाकाे ४ वटा क्याम्प राजन थापालाई संचालन गर्न दिने बताउनुभयो हामी सेवा नै मुल धर्म हाे भन्ने अभिप्राायले तारकेश्वर नगरपालिका वडा २ का स्थानीय समुदायको लागि स्वास्थ्य सचेतना र स्वास्थ्य सेवामा पहुँच वृद्धि गर्न ता न पा २ का स्वास्थ प्रमुख बिजय देब ले महत्त्वपूर्ण भूमिका खेलेको बताउनु भयाे ।तेस्तै ता न पा २ का वडा अध्यक्ष ले बताए अनुसार हाम्रो वडाका बासिन्दाले विभिन्न क्षेत्रमा अाअाफ्नाेतवरले फाइदा लिएका वताए । यस प्रकारका कार्यक्रमहरूले सकारात्मक प्रभाव पार्ने विश्वास पनि व्यक्त गरे ।
उक्तशिबिर मा ७०/८० बर्षकाे बुवा अामाले अा अाफ्नाे स्वास्थ परिक्षण गराए साथै निम्नअायभएका ब्यक्तिहरुले पनि सेवा लिएका थिए।यस स्वास्थ्य शिविरमा सहभागीहरूमध्ये धेरैले स्वास्थ्यसम्बन्धी परामर्श पनि पाएका थिए, जसले उनीहरूलाई आफ्नो स्वास्थ्यको ध्यान राख्न प्रोत्साहित गरेको छ । इशान अस्पताल ले अागामि दिनहरूमा पनि यस्ता सामाजिक कार्यहरूलाई निरन्तरता दिने र समुदायको सेवा गर्ने प्रतिबद्धता जनाउनु भयाे ।प्रमुख परिचालन अधिकृत, धनधाेज मल्ल ठकुरि काे भनाइ अनुसार यहाँहरुको तर्फबाट पूर्ण सहयोग अपेक्षा गर्ने बताउनु भयो । अहिले हाम्रो अस्तालले सम्बद्द याे अस्पतालसंग सम्बद्द सबैका लागि खुसीको खबर छ कि इशान अस्पताल पूर्ण रूपमा डिजिटल प्रणालीको लागि प्रयासरत छ। तसर्थ, सबैलाई हाम्रो लक्ष्यको लागि आफ्नो भूमिका खेल्न अनुरोध छ। 1. प्रत्येक विभागले सबै ड्यूटी रोस्टरहरू अनलाइन तयार गरी साझेदारी गर्नुपर्छ। 2. सबै विभागहरूले कम्प्युटर मार्फत डाटा प्रविष्ट गर्न प्रणालीको पालना गर्नुपर्छ। 3. इमर्जेन्सी विभागको डिस्चार्ज प्रणाली पूर्ण रूपमा कम्प्युटराइज्ड र प्रिन्ट गरि सूचना प्रबिधिमैत्री बनाउनु होला र यसलाई पूर्ण रुपमा लागु हुनुपर्छ। 4. सबै बिरामीको रेकर्ड इलेक्ट्रोनिक रूपमा व्यवस्थित गरिनु पर्छ। 5. काउन्टर र रिसेप्शन कर्मचारीहरूलाई वेबसाइट र अनलाइन स्रोतहरूबाट डाटा बुझ्नको लागि प्रशिक्षित गरिनुपर्छ। क्रमशः, हामी कम्प्यूटराइज्ड फारममा चरणबद्ध रूपमा व्यवस्थापन गर्नेछौं। 6. अन्तमा आजको डिजिटल मार्केटिंगको युगमा Social मेडियामा उपस्थिति अत्यन्तै महत्वपुर्ण तत्व भएकोले हाम्रो प्रमुख ६ वटा Social मेडिया Visit, like, Share, Comment र उचित Post गरि हाम्रो अभियानलाई साथ दिनुहोला / यहाँहरुको तर्फबाट पूर्ण सहयोगको अपेक्षा गर्ने शुभचिन्तक, प्रमुख परिचालन अधिकृत, धनधाेज मल्ल ठकुरि र तारकेश्वर क्लब ६० का अध्यक्ष संग भएको सम्झौता अनुसार महिनाकाे ४वटा क्याम संचालन गर्ने उक्त क्याम संचालन गर्नेर र , नि:शुल्क अाैषधि लायन्स क्लब अफ काठमाडौं नर्थवेस्ट 325 – L
अध्यक्ष राजेन्द्र खड्का तथा आर एन एस फर्मास्युटिकल प्रा लि का अध्यक्ष तथा इशान फार्मेसि प्रा लि का सन्चालक ज्यु बाट हेल्थ क्याम्प गर्दा पनि मबाट औषधि निःशुल्क वितरणको लागि सहयोग गर्छु भन्ने प्रतिबद्धता जनाउनुभए अनुसार अाजपनि निःशुल्क अाैषधि बितरण गरियो ।अन्तमा अाजकाे क्याम्प बाट फलदायी प्रतिक्रिया अाएकाे ता न पा २ का स्वास्थ्य प्रमुख बताउनु हुन्छ ।

