सुनको भाउ सोमवार १४ सयले घटेको छ । मिति २०८२ साल वैशाख महिनाको १५ गते सोमवार सुनको भाउ तोलाको १ लाख ८८ हजार ३ सय कायम भएको हो ।
आईतवार सुन तोलाको १ लाख ८९ हजार ७ सयमा कारोवार भएको थियो । चाँदीको मूल्य पनि २० रुपैया घटेको स्थिर रहेको छ । सोमवार चाँदी प्रति तोला १९ सय ७० रुपैया भाउनै कायम भएको छ । आईतवार चाँदी प्रतितोला १९ सय ९० मा कारोवार भएको थियो ।
Previous Articleडाइनामिक टेक्नोसफ्ट १६ औँ वर्षमा प्रवेश, दुबई, मलेसिया र इन्डोनेसियामा पनि सेवा विस्तार गर्दै
Next Article बैकिङ्ग इतिहाँसमा पहिलो खुड्किलो नेपाल बैंक

