नेपालमा आएको विनाशकारी बाढी–पहिरोप्रति समर्थन जनाउँदै यूईएफए च्याम्पियन्स लिगका यस साताका खेलहरू सुरु हुनुअघि एक मिनेट मौनधारण गरिने भएको छ। मैदानमा ‘You are not alone, Nepal’ अर्थात् ‘नेपाल, तिमी एक्लो छैनौ’ भन्ने सन्देशसहितको ब्यानर पनि प्रदर्शन गरिनेछ।

