काठमाडौँ – एनआइसी एशिया बैंकले दशैं र तिहारको अवसरमा विशेष प्रस्ताव ल्याएको छ।
ग्राहकहरूले इलेक्ट्रोनिक उपकरणहरू खरिद गर्दा ४० प्रतिशतसम्मको छुट र ३ प्रतिशत नगद फिर्ता प्राप्त गर्न सक्नेछन्, जसमा अधिकतम नगद फिर्ता रकम १०,००० रुपैयाँ सम्मको हुनेछ।
यस प्रस्ताव अन्तर्गत, ग्राहकहरूले एनआइसी एशिया मो बैंक एप वा एनआइसी एशिया डेबिट र क्रेडिट कार्ड प्रयोग गरेर क्यूआर कोड स्क्यान गरेर भुक्तानी गर्न सकिनेछ। साथै, एनआइसी एशिया क्रेडिट कार्डको साथ क्ष्लकतबद्यगथ भ्ःक्ष् को सुविधा पनि उपलब्ध छ, जसले गर्दा ग्राहकहरूले सहज तरिकाले किश्तामा भुक्तानी गर्न सक्छन्।


