काठमाडौँ / कवि अर्जुन पराजुलीले ढुङ्गा, गिट्टी र बालुवा निकाशी सम्बन्धी सरकारले ल्याएको निती प्रती व्यङ्ग्य कबिता सृजना गरेको छन् । उनि यस बिधामा कलम चलाउन माहिर छन् ।
नेपाल सरकारले २०७८-०७९ को बजेट अध्यादेश मार्फत जारी गर्यो । उक्त बजेटमा नेपालको ढुङ्गा, गिट्टी र बालुवा निकाशी सम्बन्धी प्राबधान ल्याउदै भनेको छ,”यसले नेपालको ब्यापार घाटा कमी गर्न सहयोग पुग्छ ।” तर सबै तह र तप्का बाट यसको ब्यापक बिरोध भैरहेको छ ।
यसै प्रसँगमा कबी अर्जुन पराजुलीको यो छोटो व्यङ्ग्य कबिताले सरकारको नियतको उजागर बढो कुशल ढङ्गले गरेको छ ।
कबिता यहाँ प्रस्तुत गरिएको छ:


