भदौ ,काठमाडौं । नेपाल राष्ट्र बैंकले रेमिट्यान्स कम्पनीको लाइसेन्स खारेज गरेको छ । राष्ट्र बैंकले एक सूचना जारी गर्दै पाँच वटा रेमिट्यान्सको लाईसेेन्स खारेजी गरेको बताएको छ। रेमिट्यान्स कम्पनी क्रमश : ललित मनी ट्रान्सफर,माक्स मनी ट्रान्सफरको , राम्रो रेमिट, ग्लोबल माउन्टेन रेमिट, संसार रेमिट, ललित मनी ट्रान्सफर लाइसेन्स खारेज भएको बताएको छ ।सुचनाकाे पुर्णपाठ –


