राजन थापा/ १२ कार्तिक काठमाडौं । २०८१ कार्तिक ९ गते तदानुसार 25 October 2024 शुक्रवार का दिन Chaniklal Tamang जीको सम्मानमा LCK, Temple Ganesh बाट Felicitation Programme गौशाला पिंगलास्थान स्थित D&D Restaurant मा आयोजना गरियो। उक्त कार्यक्रम District Governor Lion Binod Dhungana ज्युको प्रमुख आथित्यता र MD Coordinator Lion Man Bahadur Rokka ज्यु, First VDG Lion Parbati kharel Pandey ज्यु, PRO In-Chief Lion Bishnu Prasad Bhandari ज्यु, District Ambassador Lion Shanti KC Joshi ज्यु, Cluster Chief Lion Anita Thapa Bista ज्यु, Zone Chairperson Lion Apsara Acharya ज्यु र अन्य Lion Leader ज्यु हरु को उपस्थिति मा सम्पन्न भयो। Chaniklal Tamang जी ले गत September 2024 मा आएको बाढ़ी मा साहस प्रदर्शन गरी दुई जना को ज्यान बचाउनु भएको मा प्रशंसा पत्र सहित नगद रू ५००००/- प्रदान गरी सम्मान गरियो।
कार्यक्रम लाई अमेरिकाको Texas स्थित Plano Collin Nepalese Lions Club ले sponsor गर्नु भएको थियो। यती टाढा बसेर पनी Nepal प्रति संवेदनशील भई आफ्नो माया व्यक्त गर्नु भएको मा सम्पूर्ण Plano Collin Nepalese Lions Club परिवार लाई हार्दिक आभार व्यक्त गर्द छौ। अमेरिका बाट दुई Club बीच Coordination गराई LCK Temple Ganesh मार्फ़त यस कार्यक्रम संचालन गर्न मदत गर्नु हुने Plano Collin Nepalese Lions Club का सदस्य Lion Rajeev Kumar Sharma ज्यु लाई हार्दिक धन्यवाद दिन चाहान्छौ । अन्तमा यस कार्यक्रममा उपस्थित सम्पूर्णमा हार्दिक धन्यवाद व्यक्त गर्नुभयो ।

