काठमाण्डौ । साहित्यकार प्रकाशमणि दहालको निधन भएको छ । दहालको शुक्रबार दिउँसो काठमाण्डौमा निधन भएको आफन्त राज्य आचार्यले सामाजिक सञ्जाल मार्फत बताएकी छन् ।
शान्ता आचार्य एवम् असीमकुमार उपाध्याय दुई सन्तानका पिता साहित्यकार दहालको आजै पशुपति आर्यघाटमा अन्त्येष्टी गरिएको छ ।
