काठमाण्डौ । ओखलढुंगामा सम्भवत: प्रतिनिधिसभा निर्वाचन २०८२को रोचक हारजीत भएको छ ।
रास्वपाका उम्मेद्वार पूर्व एआइजी विश्व पोखरेलले नेपाली कांगेसका उम्मेद्वार कुमार लुईंटेललाई पाँच मतले पछि पार्दै संसद प्रवेश गरेका छन् । पोखरेलले १३,९५३ पाउँदा लुईंटेलले १३, ९४८ मत पाएका छन् । 

