काठमाण्डौ । शनिबार बिहानै ४.६ म्याग्निच्यूडको भूकम्प गएको छ। ताप्लेजुङ केन्द्रविन्दु बनाएर भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ६ः१३ बजे जिल्लाको फलैँचा आसपास केन्द्र भएको भूकम्प गएको हो।
सञ्चालक / सम्पादक : नन्दलाल खरेल
निर्देशक : शत्रुघन श्रेष्ठ
सल्लाहकार :प्रविन जोशी
म्यानेजर: शोभा ढकाल
संरक्षक :राजन थापा
साहित्य संयोजक:जयराम बिडारी
प्रतिनिधि: दिपक योगी
प्रेस प्रतिनिधि : रमेश घिमिरे
प्रेस प्रतिनिधि :अनिश खरेल
प्रेस प्रतिनिधि : भरतराज सुवेदी
बिजनेश म्यानेजर : सुधिरकुमार कर्माचार्य
बजार व्यवस्थापक : टेकेन्द्र थापा
संचार रजिस्ट्रार दर्ता नं.१४८४/०७६-७७