काठमाडौँ । फिफा विश्वकप-२०२६ अन्तर्गत समूह ‘ए’को भर्खरै सकिएको खेलमा मेक्सिकोले चेक गणतन्त्रविरुद्ध ३-० को जित हात पारेको छ।
जारी विश्वकपको सहआयोजक मेक्सिको यो जित अघि नै लगातार दुई जितसहित विश्वकपको नकआउट चरण पुगिसकेको छ ।
जितसँगै मेक्सिको समूह ‘ए’ को विजेता बनेको छ।

