दया गरिदेउ हे ईश्वर अबता
देश् कै भयो दुर गती
भ्रष्ट नेता हरु देश खाने धमीरा
बाच्नेछन् अज्झै कती
सडक सधनमा चिच्याए ता पनि
सुद्रेन तिन को मती
भन्देउन हे ईश्वर देश खाने धमीरा
बाच्नेछन् अज्झै कती
आक्रोस भै जनता सडक् मा तिनको
पुत्ला जलाए अती
भन्देउन् हे ईश्वर देश् खाने धमीरा
बाच्नेछन् अज्झै कती
जन्ता का रगत पौँरख र पसीना
खादै मोटाए अती
भन्देउन् हे ईश्वर देश खाने धमीरा
बाच्नेछन् अज्झै कती

