नन्दलाल खरेल
बरु खाउला ढिडो र गुन्द्रुक
पारित नगरौं कदापि एमसीसी ।
एक मुठी सास रहे सम्म
स्वाधिनताका लागि लडौं सधैभरी ।।
स्वीकार नगरौं पराधिनता कदापि
पाता कसी उठाउ भ्रष्टाचारीको सम्पत्ति ।।।
साम्राज्यवादी स्वार्थमा क्रियाशील एजेन्सीहरु
लखेटौं अब सबै मिली अमेरिकी एमसीसी ।।।।
अनुमोदन नगरौं संसदबाट एमसीसी
बरु भत्कियोस गठबन्धन सधैंभरि ।।।।।

