मृत्यु हुनेमा एक गर्भवतीसमेत थिइन्।
दुर्घटनामा २४ जना यात्रु घाइते भएका छन्। मृतक ६ जनाको सनाखत भएको छ भने घाइते २४ सबैको परिचय समेत खुलेको चितवन प्रहरीले बताएको छ।
मृतकको नाम
१. मकवानपुर हटियाका ५५ वर्षीय सोमप्रसाद रुपाखेती
२. मकवानपुर हेटौँडा ५ की ५३ वर्षीया मैयाकुमारी न्यौपाने पहाडी
३. रौतहटको चन्द्रपुर ६ बस्ने ३१ वर्षकी सीताकुमारी चौधरी
४. हेटाैँडाका ३५/४० वर्षका सराेज पहाडी
५. इभी चालक मकवानपुर हेटौँडाका ३१ वर्षका राजु थिङ
६. मकवानपुरकी गर्भवती महिला २७ वर्षकी रेनुका कँडेल
७. परिचय नखुलेकी अनुमानित वर्ष २४–२५ की महिला
घाइतेहरू
१. मकवानपुर हेटौँडा उमनपा १३ बस्ने वर्ष १६ का सक्षम थापा
२. मकवानपुर हेटौँडा उमनपा १२ बस्ने वर्ष ३२ का सिंहवीर घलान
३. मकवानपुर हेटौँडा उमनपा ४ बस्ने वर्ष ३१ का विष्णु लम्साल
४. मकवानपुर हेटौँडा उमनपा ८ बस्ने वर्ष ३४ की गंगा घलान (गम्भीर)
५. झापा गौरादह नपा ९ बस्ने वर्ष अन्दाजी ६५ कि सुशीला बराल
६. झापा गौरा दह नपा ९ बस्ने बस्ने वर्ष अं ६७ की उमा बराल
७. कञ्चनपुर बेलौरी नपा ४ बस्ने वर्ष ४८ का वीरबहादुर जैसी
८. रुकुम पश्चिम आठबिस्कोट नपा ९ बस्ने वर्ष ३० का सन्देश ओली
चितवन मेडिकल कलेज भरतपुरमा रहेका घाइतेहरू
९. अछामको साफे बगर नपा १० बस्ने वर्ष ३२ को अर्जुनबहादुर राउत
१०. कैलालीको लम्किचुवा नपा ८ बस्ने ४५ वर्षीय जम बुढा
११. कञ्चनपुर पूर्णवास नगरपालिका ६ बस्ने वर्ष ७० की चन्द्रकुमारी थापा
१२. झापा गौरादह नगरपालिका ६ बस्ने वर्ष ७० की टिका न्यौपाने
१३. कञ्चनपुर पूर्णवास नगरपालिका ६ बस्ने वर्ष ६९ का जमबहादुर थापा
१४. कैलाली गोरीगंगा नपा ११ बस्ने वर्ष ३२ का सुरेश बोगटी
१५. कैलाली लम्कीचुवा नगरपालिका १ बस्ने वर्ष ३७ का लोकेन्द्र बुढा
१६. कैलाली लम्कीचुवा नगरपालिका १ बस्ने वर्ष ४८ का बलसिंह बुढा
१७. रौतहट चपुर नगरपालिका ७ बस्ने वर्ष ४५ को बुलटन साह कानु
१८. मकवानपुर बकैया गापा ४ बस्ने वर्ष २६ की अनिसा घिमिरे
१९. कालिकोट पलाता गापा ४ बस्ने वर्ष ५३ का रत्न बुढा
२०. झापा दमक नगरपालिका ८ बस्ने वर्ष ८३ की लक्षी पौडेल
२१. झापा मेची नपा १५ बस्ने वर्ष २३ का प्रवेश सौरेन
२२. सप्तरी राजविराज नगरपालिका ५ बस्ने वर्ष ५६ का श्रीचन्द्र राय
२३. कैलाली गोदावरी नपा ४ बस्ने वर्ष ३४ का महेश चौधरी
२३. मोरङको बेलबारी नगरपालिका ७ बस्ने वर्ष २७ का सुमन चौधरी

