काठमाडौं । प्रतिनिधि सभाको बैठक दुई साताका लागि स्थगित गरिएको छ। बुधबार बसेको प्रतिनिधि सभा बैठकमा सभामुख डोलप्रसाद अर्यालले बैठक दुई साताका लागि स्थगित गरिएको जानकारी दिएका हुन्।
उनका अनुसार प्रतिनिधि सभाको अर्को बैठक साउन १४ गते बिहान ११ बजे बस्नेछ।

