काठमाडौँ : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको नयाँ विनिमयदर सार्वजनिक गरेको छ । जारी दरअनुसार अमेरिकी डलर, युरो र पाउण्डसहितका प्रमुख मुद्रा सबैमा सामान्य उतार–चढाव देखिएको छ।
अमेरिकी डलर एकको खरिददर १४२ रुपैयाँ ४८ पैसा र बिक्रीदर १४३ रुपैयाँ ०८ पैसा निर्धारण गरिएको छ ।
युरोपियन युरो खरिददर १६४ रुपैयाँ ४४ पैसा र बिक्रीदर १६५ रुपैयाँ १३ पैसा,
युके पाउण्ड स्ट्रलिङ खरिददर १८६ रुपैयाँ ५६ पैसा तथा बिक्रीदर १८७ रुपैयाँ ३५ पैसा कायम गरिएको छ।
स्वीस फ्र्याङ्कको खरिददर १७६ रुपैयाँ ६४ पैसा र बिक्रीदर १७७ रुपैयाँ ३९ पैसा तोकिएको छ।
अष्ट्रेलियन डलर ९१ रुपैयाँ ९० पैसामा खरिद र ९२ रुपैयाँ २९ पैसामा बिक्री गरिएको छ।
क्यानेडियन डलर १०० रुपैयाँ ९९ पैसामा खरिद र १०१ रुपैयाँ ४१ पैसामा बिक्री,
सिङ्गापुर डलर १०९ रुपैयाँ २२ पैसामा खरिद र १०९ रुपैयाँ ६८ पैसामा बिक्री हुने भएको छ।
जापानी येन (१०) को खरिददर ९ रुपैयाँ ०९ पैसा र बिक्रीदर ९ रुपैयाँ १३ पैसा,
चिनियाँ युआन २० रुपैयाँ ०५ पैसामा खरिद र २० रुपैयाँ १३ पैसामा बिक्री,
साउदी रियाल ३७ रुपैयाँ ९९ पैसामा खरिद र ३८ रुपैयाँ १५ पैसामा बिक्री तोकिएको छ।
त्यसैगरी कतारी रियाल ३९ रुपैयाँ १० पैसामा खरिद र ३९ रुपैयाँ २६ पैसामा बिक्री हुने छ।
केन्द्रीय बैंकका अनुसार थाइ भाट ४ रुपैयाँ ३९ पैसामा खरिद र ४ रुपैयाँ ४० पैसामा बिक्री,
युएई दिराम ३८ रुपैयाँ ७९ पैसामा खरिद र ३८ रुपैयाँ ९६ पैसामा बिक्री,
मलेसियन रिङ्गेट ३४ रुपैयाँ ४० पैसामा खरिद र ३४ रुपैयाँ ५५ पैसामा बिक्री हुनेछ।
साउथ कोरियन वन (१००) ९ रुपैयाँ ६४ पैसामा खरिद र ९ रुपैयाँ ६८ पैसामा बिक्री,
स्विडिस क्रोनर १४ रुपैयाँ ९३ पैसामा खरिद र १४ रुपैयाँ ९९ पैसामा बिक्री,
डेनिस क्रोनर २२ रुपैयाँ ०२ पैसामा खरिद र २२ रुपैयाँ ११ पैसामा बिक्री निर्धारण गरिएको छ।
त्यसैगरी हङ्कङ डलर १८ रुपैयाँ ३१ पैसामा खरिद र १८ रुपैयाँ ३८ पैसामा बिक्री,
कुवेती दिनार ४६३ रुपैयाँ ५० पैसामा खरिद र ४६५ रुपैयाँ ४५ पैसामा बिक्री,
बहराइन दिनार ३७७ रुपैयाँ ९३ पैसामा खरिद र ३७९ रुपैयाँ ५२ पैसामा बिक्री,
ओमानी रियाल ३७० रुपैयाँ ०८ पैसामा खरिद र ३७१ रुपैयाँ ६४ पैसामा बिक्री हुने छ।
भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ।

