पछिल्लो २४ घण्टामा थप ४ हजार ३४४ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ७४ जनाको पीसीआर गर्दा ३४४९ जना तथा ४५६८ जनाको एन्टिजेन विधि परीक्षण गर्दा ८९५ जनामा संक्रमण पुष्टि भएको हो ।
यही अवधिमा थप ५७६८ जना निको भएका छन् । थप ८१ जनाको कोभिड–१९ को संक्रमणबाट निधन भएको छ ।
Previous Articleप्रतिनिधि सभा विघटन सम्बन्धी फाइल ७ दिनभित्र झिकाउन संवैधानिक इजलासको आदेश (आदेश सहित)
Next Article जेष्ठ २७ गते बिहिबारको राशिफल

