काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रवास विभागको प्रमुखमा केन्द्रीय सचिवालय सदस्य तथा सांसद दीपक बोहरालाई नियुक्त गरेको छ।
आइतबार बसेको पार्टी केन्द्रीय सचिवालय बैठकले बोहरालाई उक्त जिम्मेवारी दिने निर्णय गरेको हो।
यसअघि प्रवास विभाग प्रमुखको जिम्मेवारी डोलप्रसादअर्याल (डीपी)ले सम्हाल्दै आएका थिए।
Previous Articleनेपालको पहिलो जित: इटालीविरुद्ध शानदार ५० रनको विजय
Next Article अक्षय तृतीयाको शुभ मुहूर्त

