पछिल्लो २४ घण्टामा थप ६ हजार ६५३ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । २० हजार ८१३ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ४६२४ जना र एन्टिजेन विधिबाट २ हजार २९ जनामा संक्रमण पुष्टि भएको हो ।
यही अवधिमा थप ८ हजार ६६३ जना निको भएका छन् भने थप १०१ जनाले ज्यान गुमाएका छन् ।
Previous Articleटोकियो ओलम्पिक खेलको उद्घाटनको ५० दिन बाँकी
Next Article जसपा महन्थ ठाकुर पक्ष सरकारमा, महतो उपप्रधानमन्त्री

