काठमाडाैं । गृह मन्त्रालयले प्रथम श्रेणीका जम्मा १८ जना सह-सचिव तथा प्रमुख जिल्ला अधिकारी (प्रजिअ) हरूको व्यापक सरुवा र पदस्थापन गरेको छ।
मन्त्रालयका अनुसार जेठ २२ गते १६ जना र जेठ १३ गते २ जना उच्च कर्मचारीहरूको जिम्मेवारी हेरफेर गरिएको हो।
सरुवामा १३ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) फेरिएका छन्। कास्की, धादिङ, सर्लाही, स्याङ्जा, उदयपुरलगायत जिल्लाका सिडिओ फेरिएका हुन्।
सरुवामा १३ जिल्लाका प्रमुख जिल्ला अधिकारी(सिडिओ) फेरिएका छन्। कास्की, धादिङ, सर्लाही, स्याङजा, उदयपुर लगायत जिल्लाका सिडिओ फेरिएका हुन्।



