भक्तपुर: मध्यपुर थिमि ४ मा संचालित ओस्ला बचत तथा ऋण सहकारी संस्थाकाे एघारौ वार्षिक साधारण सभा सम्पन्न भएकाे छ।
शनिवार थिमि वैंक्वेटमा भएकाे सभाका प्रमुख अतिथि तथा जीवित सांस्कृतिक धराेहर श्री गाेपाल प्रजापति र नपा प्रमुख मदनसुन्दर श्रेष्ठलगायपत अतिथिहरुबाट पानसमा बत्ति वालेर उद्घाटन गर्नुभयाे ।

संस्थाका अध्यक्ष राेशन बज्राचार्यकाे सभापतित्वमा र सचिव डिकेश बज्राचार्यले संचालन गर्नुभएकाे कार्यक्रममा प्रतिवेदन पनि प्रस्तुत गरिएकाे थियाे

