भक्तपुर: भक्तपुरमा संचालित समुदायमा आधारित सहकारी संस्था सामुहिक बचत तथा ऋण सहकारीकाे २४ओै स्थापना दिवसकाे अवसरमा एक बधाई तथा सम्मान कार्यक्रमकाे आयाेजना गरियाे ।

शनिवार प्रमुख अतिथि तथा भक्तपुर न. पा. कि उपप्रमुख रजनी जाेशीले उद्घाटन गर्नुभयाे ।

कार्यक्रममा ८६ जना जेष्ठसदस्यहरुलाई सम्मानित गर्नुकाे साथै उत्कृषट विद्यार्थीहरुलाई पनि सम्मान र पुरस्कृत गरिएकाे थियाे।

