काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको मिलोमतोमा असंवैधानिक तरीकाले पुनः प्रतिनिधि सभा विघटन गरिएको र राष्ट्र, राष्ट्रियता र नेपाली जनताको जीवनमा दूरगामी प्रभाव पार्ने नागरिकताजस्तो संवेदनशील विधेयक अध्यादेशमार्फत ल्याइकोमा अाज ७ किसान संगठनहरूले गम्भीर आपत्ति प्रकट गर्दै संयुक्त प्रेस विज्ञप्ति प्रकाशित गरेका छन् ।
हेर्नुहोस् संयुक्त प्रेस विज्ञप्ति:

