हरेक २१ जुनमा विश्व योग दिवस मनाइन्छ । संयुक्त राष्ट्रसंघबाट सबैभन्दा लामो दिन २१ जुनलाई योग दिवस घोषणा भएको हो । यसपालि असार ७ गते अर्थात् २१ जुन २१ का दिन पनि Yoga for Well-being भन्ने नाराका साथ योग दिवस मनाइँदैछ । यस वर्षको योग दिवस मनाउनका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पनि तयारी गरेको छ ।
कोभिडलाई ध्यानमा राखेर योग दिवस मनाउन मन्त्रालयले गृहकार्य गरेको छ । योग दिवस मनाउने सन्दर्भमा मन्त्रालयले विभिन्न निर्णय गरेको छ ।
निर्णय हेर्नुहोस्


