काठमाडौं: नेपाल टेलिकमको मोबाइल फोन सेवा आज विहानदेखि अबरुद्द छ ।
प्रि-पेड र पोष्ट-पेड दुबै मोबाइल सेवा अवरुद्द भएपछि सामाजिक सञ्जालमा गुनासाहरु आएका छन ।
मोबाइल सेवा बन्द हुँदा ग्राहकहरुले असन्तुष्टि सामाजिक सञ्जालमार्फत व्यक्त गरिरहेका छन् ।
नेपाल टेलिकमसँगै सम्पर्क गर्न समेत पनि कठिनाइ भएको छ ।
