काठमाडौं, कात्तिक २८ गते । पछिल्लो २४ घण्टामा ३०६ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । अठ हजार ८० जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा २९१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यसैगरी, एक हजार ५९८ जनामा एन्टीजेन परीक्षण गरिएकोमा १५ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।
पछिल्लो २४ घण्टामा ३४८ जना कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी, सोही अवधिमा छ जना सङ्क्रमितको मृत्यु भएको छ ।
Previous Articleराष्ट्रिय वाणिज्य बैंक र नेपाल आयल निगम बीच तलबी बचत खाता सञ्चालन तथा बिना धितो सरल कर्जा सम्झौता
Next Article वायरिलाँको बजार प्रबर्द्धनको समापन

