काठमाण्डौ । कोशी प्रदेशका मुख्य मन्त्री हिक्मतकुमार कार्कीलाई मातृ शोक परेको छ।
मुख्य मन्त्री कार्कीकी ९१ वर्षीया आमा जानुकादेवी कार्कीको बुधबार साँझ गौरदह स्थित निवासमा निधन भएको हो । प्रेस सल्लाहकार विक्रम लुइँटेलले समाचारको पुष्टी गरेका छन्।
एक महिनाअघि खुट्टा भाँचिएपछि विराट टिचिङ हस्पिटलमा शल्यक्रिया गरिएकि जानुकादेवि निवासमै आराम गरिरहेकी थिइन् ।
स्व. कार्कीका दुई छोरा र पाँच छोरी रहेका छन्।
Previous Articleगुजरात टाइटन्सको रोमाञ्चक जित, दिल्ली क्यापिटल्स एक रनले पराजित
Next Article एउटा मिसकलले लियो दाजुभाइकै ज्यान

