प्रा. शत्रुधन श्रेष्ठ
स्टयान्र्डड चार्टर बैंक नेपाल लि. (SCBNL)सन् १९८७ देखि सञ्चालनमा रहेको दिर्धकालिन बैंक हो । यो बैंक स्टयान्र्डड चार्टर ग्रुप (S.C Group) को करिब ७० प्रतिशत शेयर स्वमित्वमा रहेको छ । स्टयान्र्डड ग्रपको विश्वस्तरको ब्राण्ड (Brand) प्रतिष्ठीत, मूल्य अभिमूरत सेवा र सस्तो लागतमा निक्षेप संकलन गर्ने क्षमताका कारण बैंकलाई वित्तीय लागत सबैभन्दा कम रहेको बताइएको छ ।
Standard charter (स्टयान्र्डड चार्टर) बैंक नेपाल लि. (SCBNL)ले छैटौं वर्ष लगातार “AAA” रेटिङ्क प्राप्त हुनु हाम्रो बैंक प्रति स्थायी विश्वसनियता प्रतीबद्धता, उच्च सेवा मूल्य र ग्राहक प्रतिको विश्वासको प्रतिविम्ब हो । यो उपलब्धीमा योगदान पु¥याउने सम्पूर्ण टिमका कर्मचारी वर्ग, बैंकका ग्राहक (Customer) र सरोकार वाला प्रति हार्दिक आभार दिनै पर्दछ ।
SCBNL लाई छैंटौ पटक लगातार “AAA” रेटिङ्क लाई क्रेडिट रेटिङ्क एजेन्स् ICRA इक्रा नेपालले छैटौं पटक लगातार (ICRANP-IR) “AAA” रेटिङ्क प्रदान गरेको छ । यो रेटिङ्क समयमै वित्तीय दायित्व पूरा गर्ने उच्चतम सुरक्षा स्तर भएको मानिन्छ । जसले गर्दा यस्तो रेटिङ्क पाएका निकायहरुमा न्यूनतम क्रेडिट जोखिम रहन्छ ।
ICRA नेपालद्धारा जारी गरिएको औपचारिक विवरणमा बैंकको दिगो पूँजी संरचना,सुदृढ जोखिम व्यवस्थापन र उत्कृष्ट संम्पत्ती, गुणस्तर यस रेटिङ्कका प्रमुख आधार भएको उल्लेख गरिएको हुन्छ । बिंसं.२०८२ सालको मध्य अफ्रिका April सम्म बैंकको पूँजी जोखिम भारित संम्पत्तीको अनुपात १७.४४ प्रतिशत र टियर १ पूँजी १५.१५ प्रतिशत रहेको छ । जुन नियामकीय आवस्यकता भन्दा (क्रमश ११ प्रतिशत) र ८.५० प्रतिशत धेरै माथि छ ।
बैंकको ग्रस Gross NPL ल्एी दर १.४४ प्रतिशत मात्र रहेको छ । जुन “ब्” वर्गमा बाणिज्य बैंकहरुको औसत ५.०५ प्रतिशत को तुलनामा निकै कम हो ।
ICRA नेपालले भनेको छ । SCBNL को सुदृढ Underwriting, मापदण्ड, उन्नत जोखिम व्यवस्थापन अभ्यास र उत्कृष्ट ऋण दर दिने क्षमताका कारणले गर्दा बैंकको संम्पत्ती, गुणस्तर सुदृढ रहने अपेक्षा गरिएको छ । यद्यपी संम्पूर्ण बैकिङ्क क्षेत्रमा संम्पत्ती गुणस्तरमा केहि दवाब देखिएको छ । SCBNL एउटा विदेश बैंक भएता पनि यसले नेपालको अर्थतन्त्रको विकासमा ठूलो सहयोग गर्दै आइरहेको छ । यतीमात्रै नमै शयेर लगानी कर्ताहरुलाई समेत प्रत्येक वर्ष राम्रो लाभांष दिदै आइरहेको छ ।

