बलिउडका दिग्गज अभिनेता दिलीप कुमारको ९८ वर्षकाे निधन भएको छ। लामो समयदेखि अस्वस्थ रहेका दिलीप कुमारको बुधबार विहान निधन भएको पारिवारिक स्रोतलाईउद्धृत गदै भारतीय संचारमाम्यमले जनाएका छन्।
दिलीप कुमारको वास्तविक नाम मोहम्मद यूसुफखान थियो। उनले ज्वार भाटा १९४४ अन्जाद १९४९, देवदास १९५५लगायत ५० भन्दा धेरै फिल्ममा काम गरेका छन्।काठमाडौं। बलिउडका दिग्गज अभिनेता दिलीप कुमारको ९८ वर्षकाे निधन भएको छ।
लामो समयदेखि अस्वस्थ रहेका दिलीप कुमारको बुधबार विहान निधन भएको पारिवारिक स्रोतलाईउद्धृत गदै भारतीय संचारमाम्यमले जनाएका छन्।
दिलीप कुमारको वास्तविक नाम मोहम्मद यूसुफखान थियो। उनले ज्वार भाटा १९४४ अन्जाद १९४९, देवदास १९५५लगायत ५० भन्दा धेरै फिल्ममा काम गरेका छन्।

