२०८१ फागुन ११ गते
काठमण्डौ,
नेकपा (माओवादी केन्द्र) बागमती प्रदेश समितिको दोस्रो परिषद विस्तारित बैठक चलेको छ। काठमाडौंमा बुद्धनगरमा सुरु भएको बैठक बिहीबारसम्म चल्नेछ ।
पार्टीको आन्तरिक तथा समसामयिक विषयमा बैठकमा छलफल हुने नेताहरूले बताएका छन् ।

सञ्चालक / सम्पादक : नन्दलाल खरेल
निर्देशक : शत्रुघन श्रेष्ठ
सल्लाहकार :प्रविन जोशी
म्यानेजर: शोभा ढकाल
संरक्षक :राजन थापा
साहित्य संयोजक:जयराम बिडारी
प्रतिनिधि: दिपक योगी
प्रेस प्रतिनिधि : रमेश घिमिरे
प्रेस प्रतिनिधि :अनिश खरेल
प्रेस प्रतिनिधि : भरतराज सुवेदी
बिजनेश म्यानेजर : सुधिरकुमार कर्माचार्य
बजार व्यवस्थापक : टेकेन्द्र थापा
संचार रजिस्ट्रार दर्ता नं.१४८४/०७६-७७