४ मंसिर, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीच भेटवार्ता भएको छ । आज विहान प्रचण्ड, विप्लव र महराबीच छलफल भएको छ ।
छलफलमा दुई पार्टीबीच सहकार्य गर्ने र पार्टी एकताका लागि छलफल गर्दै जाने सहमति भएको छ ।
पछि सरकारसँग २०७७ फागुन २१ गते तीन बुँदे सहमति गरेर विप्लव शान्तिपूर्ण राजनीतिमा फर्किएका थिए ।

