प्रधानन्यायाधीश चालेन्द्र शमशेर जबराको राजीनामा माग्दै बिहीबार कानुन व्यवसायीले नेपाल बार एसोशिएसनदेखि बालुवाटारसम्म मार्चपास गरेका छन् ।
प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै लामो समयदेखि आन्दोलनरत सर्वोच्चका न्यायाधीश र कानुन व्यवसायीले प्रधानन्यायाधीश जबराले राजीनामा नदिएसम्म आन्दोलन जारी राख्ने बताएका छन् ।

1 Comment
Pingback: प्रधानन्यायाधीश चालेन्द्र शमशेर जबराको राजीनामा माग्दै कानुन व्यवसायीकाे मार्चपास | Bishow Nath Kharel