काठमाडौँ । फिफा विश्वकप-२०२६ अन्तर्गत भर्खरै सम्पन्न भएको खेलमा पोर्चुगलसित क्रोएसियालाई पराजित भएको छ।
अमेरिकाको टोरन्टो रंगशालामा सम्पन्न खेलमा पोर्चुगलले क्रोएसियालाई २-१ गोलअन्तरले पराजित गरेको हो । यो सँगै पोर्चुगल अन्तिम १६ अर्थात प्रिक्वाटर्ड फाइनलमा प्रवेश गरेको छ।
अत्यन्त विवादास्पद परिस्थितिमा क्रोएसिया र पोर्चुगलको खेल भएको छ।
क्रोएसियालाई पराजित गरेको पोर्चुगल अब अन्तिम १६ मा आफ्नो कट्टर प्रतिद्वन्द्वी स्पेनसँग भिड्ने छ।

