काठमाडौं, कात्तिक १० गते । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिएकी छिन् । बुधबार दिउँसो बसेको प्रदेशसभाको बैठकलाई सम्बोधनपछि मुख्यमन्त्री पदबाट शाक्यले राजीनामा दिएकी हुन्भ ।
बैठकमा विश्वासको मतमाथि उठेका प्रश्नहरुको जवाफ दिइसकेपछि राजीनामा दिइएकी थिइन् । मुख्यमन्त्री प्रदेशमा भदौ २ गते उनी मुख्यमन्त्री नियुक्त भएकी थिइन् ।अर्को सूचना नभएसम्मका लागि प्रदेशसभा बैठक स्थगित भएको छ ।

