नन्दलाल खरेल
साउने झरी झरिरहेछ, हरियो डाली लचिरहेछ,
मनको मलहम खोजिरहँदा, थकित देह सन्चो गरिरहेछ।
यही अवसर, यही घडी, साउने सङ्क्रान्तिको बेला,
H.one थर्मल थेरपी, स्वास्थ्यमा ल्यायो उज्यालो मेला।
बालकुमारीको त्यो केन्द्र, देशकै गौरवको शिर,
जहाँ न्यानो ऊर्जा छरिन्छ, दुखाईको हटाउँछ जालझेल जति तिर।
न त औषधीको भर, न त इंजेक्सनको डर,
थर्मल स्पर्शले हटाउँछ पीडा, प्रकृति आफैंले गर्छ उपचार।
बुढाबुढी होऊन् वा युवाहरू, थकाइले छोपिएका शरीर,
चमत्कारी लाभ पाउँछन् यहाँ, मिल्दैन यस्तो सुविधा अरू कतै फेरि।
नशा नाडी खुल्दछन्, रक्तप्रवाह सुध्रन्छ,
मन प्रफुल्ल, तन हलुका, जीवन नयाँ ढंगले बग्छ।
साउने सङ्क्रान्तिमा यसपालि,
भान्सा मात्र न गरौं विशेष,
स्वास्थ्यको पनि पर्व बनाऔं,
H.one सँग गरौं आत्मीय सम्बेश।
सेन्टर मात्र हैन यो,
यो त विश्वासको केन्द्र हो,
जहाँ विज्ञान र प्रकृति,
साथी बनेर काम गर्छन् सो।
साउनेमा नुहाउँदा जसरी, पवित्र हुन्छ तन र मन,
त्यसैगरी H.one ले दिन्छ, स्वास्थ्य र शान्तिको सुमन।
हिमाल झैं निश्चल ऊर्जा, जलझैं बग्ने स्पर्श,
थर्मल थेरपीको चमत्कार, अनुभूति नै हुन्छ अद्भुत सन्देश।

