सोमबार सुन र चाँदी दुबैको भाउ बढेको छ। यस दिन सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको छ भने चाँदीको भाउ तोलामा ५ रुपैयाँले बढेको छ।
यस दिन छापावाला सुन प्रतितोला ९२ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ भने तेजाबी सुन प्रतितोला ९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ।
अघिल्लो दिन आइतबार छापावाला सुन प्रतितोला ९२ हजार ५०० र तेजाबी सुन प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको थियो।
यस दिन चाँदी प्रतितोला १ हजार ३५५ रुपैयाँमा खरिद बिक्री भइरहेको छ। अघिल्ले दिा चाँदीको भाउ प्रतितोला १ हजार ३५० थियो।

