सार्वजनिक बिदा दिने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद बैठकले भदौ १४ गते कृष्ण जन्मअष्टमीमा सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताए।
भदौ ७ गते यसअगाडि काठमाडौं उपत्यकाभित्र मात्र बिदा दिने गरिएकोमा देशभरका नेवार समुदायका लागि सार्वजनिक बिदा दिने निर्णय भएको बताए।
