काठमाण्डौ । नेपाल आयल निगमले इन्धनको मूल्य समायोजन गरेको छ । निगमले पेट्रोलको मूल्य घटाएको छ भने डिजेल र मट्टीतेलको मूल्य भने बढाएको छ ।
बिहिबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ घटाइएको हो भने डिजेल र मट्टीतेलमा प्रतिलिटर दुई रुपैयाँ बढाइएको छ।
यस्तै हवाई इन्धनको मूल्य पनि बढेको छ।
हेर्नुहोस् कायम गरेको इन्धनको मूल्यसूचि


