०१ कार्तिक, काठमाडौै । भोलि महोम्मद जयन्ति हो । मुस्लिम समुदायका लागि सो जयन्ति मनाउन मंगलबार सार्वजनिक विदा दिने निर्णय भएको छ । मन्त्रिषरिषद्को सोमबार बसेको बैठकले विदा दिने निर्णय गरेको हो ।
Previous Articleमाओवादीको राष्ट्रिय सम्मेलन केन्द्रित छलफल, भोलि पुनः बस्ने
Next Article साफ उपविजेता फुटवल टोलीलाई जनही रु.५ लाख
