काठमाडाै: २२ बैशाख ।
यस नेपाल बैंक लिमिटेडको दस बर्ष अबधि तथा बार्षिक ८.५० प्रतिशत ब्याजदर भएको प्रती ऋणपत्र रु. १०००/- अङ्कित मुल्यका ३५ लाख कित्ताले हुन आउने कुल रु. ३ अर्ब ५० करोड बराबरको ऋणपत्र मध्ये १४ लाख कित्ता ऋणपत्रले हुन आउने कुल रु. १ अर्ब ४० करोड ऋणपूजी रकम मध्ये ५% अर्थात ७०००० कित्ता सामूहिक लगानी कोषका लागि छुट्टयाइएकोमा १५००० कित्ता बाड फाड गरि बाकी कुल रु. २ अर्ब १० करोड ऋणपुजी रकम विभिन्न ब्यक्ति तथा संघ सस्थालाइ निस्काशन तथा बिक्रि खुल्ला गरिएको जानकारी दिएको छ।


