काठमाडौं – नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको स्वतन्त्र सञ्चालकमा शोभा श्रेष्ठ नियुक्त भएकी छन् ।
बैंकको बुधवार बसेको सञ्चालक समितिको ६१८ औं बैठकले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १४ बमोजिम उनलाई नियुक्त गरिएको हो ।
सञ्चालक / सम्पादक : नन्दलाल खरेल
निर्देशक : शत्रुघन श्रेष्ठ
सल्लाहकार :प्रविन जोशी
म्यानेजर: शोभा ढकाल
संरक्षक :राजन थापा
साहित्य संयोजक:जयराम बिडारी
प्रतिनिधि: दिपक योगी
प्रेस प्रतिनिधि : रमेश घिमिरे
प्रेस प्रतिनिधि :अनिश खरेल
प्रेस प्रतिनिधि : भरतराज सुवेदी
बिजनेश म्यानेजर : सुधिरकुमार कर्माचार्य
बजार व्यवस्थापक : टेकेन्द्र थापा
संचार रजिस्ट्रार दर्ता नं.१४८४/०७६-७७