नेपाल वायुसेवा निगम र नेपाल बैकको सहकार्यमा टिकटको डिजिटल भुक्तानी QR Scan प्रणाली प्रारम्भ भएको छ ।
निगमको केन्द्रीय कार्यालयमा भएको एक समारोहमा नेपाल बैैक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्री कृष्ण बहादुर अधिकारीले निगमका महाप्रबन्धक श्री डिमप्रसाद पाैडेललाई QR Code हस्तान्तरण गर्नुभएको थियो ।

