काठमाडौं, कात्तिक २९ गते । सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले नेपाल बारका पदाधिकारीलाई वार्ताका लागि आह्वान गरेका छन् । आज विज्ञप्ति निकाली उनले वार्ताका लागि आह्वान गरेका हुन् ।
सोमबार एक विज्ञप्ति जारी गर्दै वार्ताका लागि आव्हान गरेका हुन् । विज्ञप्तिमा न्यायपालिकाले जहिले पनि विधिको शासनको पालना गर्ने भएकोले विधिको शासनप्रति दृढतापूर्वक उभिने बताएका छन्।


