काठमाडौं । सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले वैशाख १५ र १७ गतेको बसेको मन्त्रिपरिषद् बैठकमा भएका निर्णय सार्वजनिक गरेका छन् । दुई दिनको बैठक सरकारले विभिन्न २९ निर्णय गरेको छ ।
आइतबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता गुरुङले १५ गते १५ वटा र १७ गते बसेको मन्त्रिपरिषद बैठकले १४ वटा गरी २९ निर्णय गरेको जानकारी दिए । तीमध्ये शिक्षक महासंघको मागका सम्बोधनको विषय पनि समेटिएको छ ।
यस्ता छन् निर्णयहरु

