मध्यपुर थिमि ४शंखधर चाेकमा रहेकाे सप्तकौशिका बचत तथा ऋण सहकारी संस्था लि.काे१४ ओै वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भयाे । मथिनपा उपप्रमुख विजयकृष्ण श्रेष्ठकाे प्रमुख आतिथ्य र संस्थाका अध्यक्ष गाेविन्द गाेजा श्रेष्ठकाे सभापतित्वमा स्थानीय थिमि बैंक्वेटमा भएकाे हाे। सभामा २०८१/०८२ काे वार्षिक प्रतिवेदन र आगामी २०८१ /८२काे कार्ययाेजना सभाद्वारा पारित गरियो ।

