राष्ट्रियता, लोकतन्त्र, समाजबाद र बिध्यार्थी एकता को ऊधेश्य राखेको नेपाल बिध्यार्थी संघ केन्द्रीय कार्यसमितिले प्रजातन्त्र दिवसका अवसर पारेर स्वास्थ्य सामाग्रीहरू तथा औषधी हस्तान्तरण गर्ने कार्यक्रम हुने भएको छ। ऊक्त कार्यक्रम आज 11बजे महांकाल गाऊपालिकामा हुने भएकाेछ। बितरण गर्ने भनिएको स्वास्थ्य सामाग्रीहरू महांकाल गाऊपालिका वडा नं 1,2,3 का बासिन्दाहरुलाई हस्तान्तरण गर्ने कुरा नेपाल बिध्यार्थी संघ केन्द्रीय कार्यसमितिले जनाएको छ।

