काठमाडौँ — नेपाल राष्ट्र बैंकले आजका लागि तोकेको विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य पुनः वृद्धि भई बिक्रीदर १४३ रुपैयाँ ४८ पैसा कायम भएको छ। खरिददर भने १४२ रुपैयाँ ८८ पैसा निर्धारण गरिएको छ।
युरोपियन युरो एकको खरिददर १६४ रुपैयाँ ६१ पैसा र बिक्रीदर १६५ रुपैयाँ ३० पैसा, युके पाउन्ड स्ट्रलिङको खरिददर १८६ रुपैयाँ ६१ पैसा तथा बिक्रीदर १८७ रुपैयाँ ३९ पैसा रहेको छ। स्वीस फ्र्याङ्कको खरिददर १७७ रुपैयाँ २२ पैसा र बिक्रीदर १७७ रुपैयाँ ९६ पैसा तोकिएको छ।
अष्ट्रेलियन डलरको मूल्य खरिदमा ९१ रुपैयाँ ९९ पैसा र बिक्रीमा ९२ रुपैयाँ ३८ पैसा, क्यानेडियन डलरको क्रमशः १०१ रुपैयाँ ४० पैसा र १०१ रुपैयाँ ८२ पैसा छ। सिङ्गापुर डलरको खरिददर १०९ रुपैयाँ २२ पैसा र बिक्रीदर १०९ रुपैयाँ ६८ पैसा कायम भएको छ।
जापानी येन १० को खरिददर ९ रुपैयाँ ११ पैसा, बिक्रीदर ९ रुपैयाँ १५ पैसा, चिनियाँ युआनको खरिददर २० रुपैयाँ ०९ पैसा, बिक्रीदर २० रुपैयाँ १८ पैसा छ। साउदी रियालको बिक्रीदर ३८ रुपैयाँ २६ पैसा, कतारी रियालको ३९ रुपैयाँ ३६ पैसा तोकिएको छ।
थाइ भाटको खरिददर ४ रुपैयाँ ३९ पैसा र बिक्रीदर ४ रुपैयाँ ४१ पैसा, युएई दिरामको खरिददर ३८ रुपैयाँ ९० पैसा र बिक्रीदर ३९ रुपैयाँ ०६ पैसा, मलेसियन रिङ्गेटको ३४ रुपैयाँ ४४ पैसा र ३४ रुपैयाँ ५८ पैसा रहेको छ। साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ६९ पैसा, बिक्रीदर ९ रुपैयाँ ७३ पैसा छ।
स्विडिस क्रोनरको खरिददर १४ रुपैयाँ ९१ पैसा, बिक्रीदर १४ रुपैयाँ ९८ पैसा, डेनिस क्रोनरको २२ रुपैयाँ ०४ पैसा र २२ रुपैयाँ १३ पैसा कायम गरिएको छ। हङकङ डलरको बिक्रीदर १८ रुपैयाँ ४३ पैसा तोकिएको छ।
उच्च मूल्यका मुद्रामा कुवेती दिनारको बिक्रीदर ४६६ रुपैयाँ ९७ पैसा, बहराइन दिनारको ३८० रुपैयाँ ५८ पैसा, ओमनी रियालको ३७२ रुपैयाँ ६८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा कायम गरिएको छ।

